Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौँ वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रचण्डले लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न सम्पूर्ण…