Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । स्वयम्भू स्टार बैंकेटमा शनिबार बिहान ७ बजेबाट रास्वपाको बैठक सुरु भएको हो । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकको सुरुमा समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ भएको छ । रास्वपाले केन्द्रीय समिति र आमन्त्रित सदस्यहरू माझ स्थानीय तह उपनिर्वाचनको…