Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई छाड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले हिरासतमा रहेका १८ जनामध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र अर्का एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । कोसँग कति धरौटी माग ? केशव तुलाधर- साधारण तारेखमा रिहा मीनबहादुर गुरुङ…