समाचार « Khabarhub

यस पटक भएन सामूहिक छलफल, हरेक केन्द्रीय सदस्यले तीन मिनेट बोल्दै

काठमाडौं- प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं केन्द्रीय समिति बैठक दोस्रो दिन ललितपुरको च्यासलस्थित कार्यालयमा सुरु भएको छ । १० महिनापछि बसेको बैठकको दोस्रो दिन सोमबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । दस्तावेजहरूमाथि यसअघि गरिने सामूहिक छलफलको परम्परा तोड्दै एमालेले यस पटक नयाँ अभ्यास…