समाचार « Khabarhub

‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रूपमा समाधान गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छन् । मन्त्रालयमा आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा केयुकेएल कर्मचारी ट्रेड युनियनसँगको छलफल तथा बैठकमा उनले भने, 'खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय आफ्नो क्षेत्रबाट लागिपरेको छ, आम नागरिकले सहजरुपमा खानेपानीको प्रयोग…