Live on
Your Voice, Your Power
काठमाडौँ- खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको छ । आज काठमाडौँको भृकुटीमण्डपमा रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रमपछि सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ । उनको टाउकोमा १० टाका राखिएको छ ।…