Live on
Your Voice, Your Power
काठमाडौं– बागमती प्रदेशका आर्थिक मामिलामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकको समुन्नत विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्ने बताएका छन्। १११औं बीपी जयन्तीको सन्दर्भमा संवाद केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री काफ्लेले नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको लोकतन्त्रको संस्थागत विकासका कांग्रेसले नै बढी योगदान गर्नुपर्ने समेत उल्लेख गरे। कांग्रेस संस्थापकसमेत रहेका बीपीको…