Live on
Your Voice, Your Power
काठमाडौं - निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता दिएको छ। दोस्रो विशेष महाधिवेशनपछि पार्टीको वैधानिक नेतृत्व गगन थापाको हातमा पुगेसँगै सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको पक्ष अब दलविहीन समूहमा सीमित भएको छ। यसैबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो समूहको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन्।…