समाचार Archives | Page 2505 of 8539 | Khabarhub Khabarhub

श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा

काठमाडौं– आज श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरूको दर्शनका लागि भीड लाग्ने गर्दछ । उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरूले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भव्य धार्मिक कार्यक्रमको…