समाचार « Khabarhub

मन्त्रालय फुटाएपछि गण्डकी सरकारमा एमाले सहभागी, मनाङे र देवकोटा यथावत

पोखरा- गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट चारजना सहभागी भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार दुईवटा मन्त्रालय फुटाएपछि सोमबार एमालेबाट चारजनाले मन्त्री पदको शपथ लिएका हुन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट सोमबार ती चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । एमालेबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश केसी , उद्योग तथा पर्यटन…