समाचार « Khabarhub

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिग्रस्त संरचनाहरूको क्रमिक रुपमा सरसफाइ भइरहेको छ । परिसरका जलेका रुखहरूले पनि पालुवा हाल्न थालेसँगै सिंहदरबारको वातावरण क्रमशः सामान्यीकरण हुँदै गएको छ ।  आन्दोलनकै क्रममा भएको आगजनी र तोडफोडका कारण बिद्रुप बनेको सिंहदरबारमा विकास मन्त्रालय मातहतको सङ्घीय सचिवालय तथा व्यवस्थापन…