समाचार « Khabarhub

नुवाकोटको कारागारलाई उद्योग कारागार बनाउने गृहमन्त्रीको प्रतिवद्धता 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन्।  शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारको उद्‌घाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताएका हुन् ।  'गृह मन्त्रालयले निर्धारण गरेको १० वटा काम मध्ये नुवाकोटमा रहेको कारागार संचालन गर्ने हाम्रो सय दिनमा गर्ने काम…