समाचार « Khabarhub

धुलिखेलमा कुटिए ८४ वर्षीय भिक्षु, डाक्टर शाक्यले संसद्‍मा उठाइन् कुरा

काठमाडौं- राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले भिक्षु गुणघोष महास्थविरमाथि भएको सांघातिक आक्रमणको निन्दा गरेकी छन् । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले भनिन्, ‘बुद्धजन्मभूमि नेपालमा, परमपूज्य संघउपनायक ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरमाथि बिहीबार भीमसेन टोल, धुलिखेलस्थित पूर्वाराम बिहारमा सांघातिक आक्रमण भएको छ । नेपालको बुद्ध शासनिक क्षेत्रमा अत्यन्त सक्रिय र अन्तराष्ट्रिय…