Live on
Your Voice, Your Power
काठमाडौं- अर्थमन्त्री डा. स्वर्णम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दैछन् । बजेट भाषणका बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित हुने भएका छन् । तर उनले बोल्ने कार्यक्रम भने छैन । प्रधानमन्त्रीका सचिवालय सदस्यले दिएको जानकारी अनुसार अहिले प्रधानमन्त्री बालेन सदन पुग्नका लागि तयारी गरिरहेका छन् । 'प्रधानमन्त्री कार्यालयबाट सदन जाने तरखरमा प्रधानमन्त्रीज्यू…