समाचार « Khabarhub

संसद्लाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानूनको आवश्यकता : सभामुख घिमिरे

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्लाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानूनको आवश्यकता रहेको बताएका छन् । संसद् सेवा दिवसको अवसरमा संघीय संसद् सचिवालयले आइतबार सिंहदरबारमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सभामुख घिमिरेले अहिले पनि पुरानै ऐनबाट संघीय संसद्को काम अघि बढिरहेको भन्दै संसद्लाई थप प्रभावकारी बनाउन समयसापेक्ष कानूनको आवश्यकता रहेको बताएका हुन् । उनले मुलुक संघीयतामा…