Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन आग्रह गरेको छ । ब्राजिलियास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर प्रवेशाज्ञा लिएरमात्रै ब्राजिल वा त्यहाँ हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन आग्रह गरेको हो । ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको अवस्थामा मात्रै ब्राजिल प्रवेशको अनुमति दिने नियम…