समाचार Archives | Page 2531 of 8546 | Khabarhub Khabarhub

बागतीमा बेपत्ता युवकको शव फेला

रौतहट – नुहाउन जाँदा रौतहटको चन्द्रपुर- १ नुनथरनजिक बागमतीमा बेपत्ता भएका युवकको शव फेला परेको छ। चन्द्रपुर –१ देवानटोलका २९ वर्षीय बलराम विकको शव शनिबार फेला परेको प्रहरीको भनाइ छ। मोरङको उर्लाबारी–२ मंगलबारेका जितेन दियालीसँगै नुहाउन गएका उनी शुक्रबार साँझदेखि बेपत्ता भएकोमा बगाएको ठाउँभन्दा झण्डै ५ सय मिटर तल दक्षिण पूर्वपश्चिम राजमार्गमा रहेको पुलछेउ शव…