समाचार « Khabarhub

नदीको २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसलाप्रति राष्ट्रिय मुक्ति क्रान्तिको आपत्ति

काठमाडौं- राष्ट्रिय मुक्ति क्रान्तिले सर्वोच्च अदालतबाट नदीको दायाँ–बायाँ २० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने मापदण्ड कायमको फैसला भएपछि उपत्यकावासीको उठीबास हुने अवस्था सृजना भएको भन्दै आपत्ति जनाएको छ । अध्यक्ष राजेन्द्र महतोले शुक्रबार विज्ञप्ति जारी गरेर मुख्य र सहायक नदीहरूको दायाँ–बायाँ न्यूनतम २० मिटरसम्म कुनै संरचना बनाउन नपाउने मापदण्ड कायम हुने फैसलाले उपत्यकावासीको उठीबास हुने…