समाचार « Khabarhub

पर्यटन क्षेत्रमा सुधार हुँदै, एघार महिनामा साढे १० लाख विदेशी भित्रिए

काठमाडौं– पर्यटक आगमनको हिसाबले नेपालको पर्यटन क्षेत्रमा सुधार हुँदै गएको देखिएको छ । सन् २०२३ को ११ महिनाको तुलनामा सन् २०२४ को ११ महिनामा झण्डै डेढ लाख बढी पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको हो । बोर्डकाअनुसार सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५०३ जना पर्यटक नेपाल घुम्न आए । सन् २०२३…