समाचार « Khabarhub

लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्छ : डिल्लीराम थारू

काठमाडौं – मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष डिल्लीराम थारूले लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडाले आयोजना गरेको एक दिने किशोरी सशक्तीकरणसम्बन्धी कार्यक्रममा उनले सुख, शान्ति र समृद्धिका लागि परिवारभित्रै हिंसा अन्त्य हुनुपर्ने कुरा औँल्याए ।  उनले भने, ‘हिंसा अन्त्य गर्न संस्कार…