Live on
Your Voice, Your Power
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने नराख्ने निर्णय संसद्ले नै गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा जारी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिले भ्रष्टाचार निवारण इेन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिरहँदा राईलाई पनि बोलाइएको छ । बैठकमा अख्तियार…