समाचार « Khabarhub

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा नेतृत्वको समूहको नियन्त्रणमा रहेको नेपाली कांग्रेसको वेबसाइटबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरको नाम हटाइएको छ । दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापासहितका नेताको नाम नेपाली कांग्रेसको वेबसाइटबाट हटाइएको हो । विशेष महाधिवेनशबाट गगन सभापति, विश्वप्रकाश उपसभापति र फरमुल्लाह मन्सुर सह-महामन्त्रीमा सर्वसम्मत निर्वाचित…