समाचार « Khabarhub

बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास, म्याग्दी नदीमा उद्धारको डेमो प्रदर्शन

म्याग्दी- मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै म्याग्दीको बेनीमा विपद् प्रतिकार्य प्रदर्शन गरिएको छ । बेनीस्थित म्याग्दी नदीमा आयोजित अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विपद्का बेला गरिने उद्धार तथा खोज कार्यको डेमो प्रदर्शन गरेको हो । मनसुन सुरु हुनुअघि सुरक्षा निकायबीच समन्वय,…