समाचार « Khabarhub

विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १८८ दरखास्त स्वीकृत

काठमाडौं । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ । सरकारले प्राप्त आवेदनमध्ये योग्य ठहरिएका दरखास्त स्वीकृत गर्दै छनोट प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको हो । उपकुलपति पदका लागि कुल २१८ आवेदन परेकामा १८८ दरखास्त स्वीकृत भएको जनाइएको छ। सरकारले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय,…