समाचार Archives | Page 2571 of 8546 | Khabarhub Khabarhub

बाग्मती किनारमा एक महिलाको शव फेला

रौतहट– बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्म पहिचान खुलेको छैन । गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पोस्टपार्टमका लागि गौर अस्पताल लगिएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती…