समाचार « Khabarhub

माओवादी नेता पदम राईको निधन

काठमाडाैं – नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वभौतिक पूर्वाधार राज्यमन्त्री पदम राईको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगले थला परेका उनको ललितपुरमा निधन भएको हो । उनी तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र संघर्षलाई पूर्वी नेपालमा स्थापित गराउनेमध्ये एक नेता थिए । भोजपुरको षडानन्द नगरपालिकाको बोयाका राई शान्ति प्रक्रियापछि मन्त्री पनि भए । तर…