समाचार « Khabarhub

बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे ।  'मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो', उनले भने, 'आयोडिन मिसाएको नुन आउन थालेपछी हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ ।' वारागुङ मुक्तिक्षेत्र…