Live on
Your Voice, Your Power
बर्दिया- जिल्लाको बाँसगढी नगरपालिका-३ माहादेवा बस्ने दम्पतीलाई बुधबार दिउँसो खोलाले बगाएको छ। स्थानीय मानखोलाले बगाएर ३५ वर्षीया पार्वती थारूको मृत्यु भएको छ भने उनका पतिलाई प्रहरीले बचाउन सफल भएको छ। पार्वती र श्रीमान् जागु थारूलाई उक्त खोलाले बुधबार दिउँसो बगाएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय मोतिपुर र सशस्त्र प्रहरी बल सुरक्षा गण कतर्नियाको संयुक्त…