Live on
Your Voice, Your Power
सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदमा हुनलागेको उपनिर्वाचनमा प्रत्यासीको टुङ्गो लगाउन दलहरू लागेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले रिक्त रहेको जिल्ला समन्वय समिति कैलालीको संयोजकमा टीका चौधरी भुललाई सिफारिस गरी प्रदेश समितिमा पठाएको छ । उनी कैलारी गाउँपालिकाको वडा सदस्यमा निर्वाचित छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायत…