समाचार « Khabarhub

आजका समाचार : सकियो रविको बयान, निर्मला प्रकरणमा नयाँ अनुसन्धान र ट्रम्पलाई बाइडेनको स्वागत

‘मंसिरभित्र काम सुरु नगरे चिनियाँ कम्पनीसँगको ठेक्का तोड्छौँ’ प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड निर्माणमा भएको ढिलाइबारे छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा उक्त सडकखण्डमा हाल निर्माणको काम रोकिएकोबारे सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र…