समाचार « Khabarhub

जब कार्यक्रम सुरु हुनै लाग्दा प्रधानमन्त्रीले नआउने खबर पठाए

काठमाडौं- बुधबार दिउँसो सवा २ बजेदेखि सुरु हुने गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेल (स्टाफ कलेज) मा एउटा गैरसरकारी संस्थाले कार्यक्रम निर्धारण गरेको थियो । जुन कार्यक्रमका प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथिका रुपमा सहभागी हुने विवरणसहितको समाचार पनि उनकै सचिवालयले बिहानै पठाइसकेको थियो । त्यहीअनुसार अनौपचारिक…