समाचार « Khabarhub

बालबालिका ऐन संशोधन गर्न सांसदहरूको जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले ‘बालकालिका ऐन, २०७५’ लाई संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘बालबालिकासम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँगको छलफल’मा सांसदले ऐन लागू भएको छ वर्षमा धेरै विषय परिर्वतन भएकाले ऐन संशोधन गरी समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिएका हुन् ।  राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौलाले बालबालिकासम्बन्धी ऐन संशोधन…