समाचार « Khabarhub

सांसदहरूले भने- विश्वमै सुरक्षित हवाइ यातायात नेपालमा चढ्नै डरमर्दो भयो

काठमाडौं- सांसदहरूले नेपालमा हवाई दुर्घटना रोक्न गम्भीर भएर अध्ययनका लागि सरकारलाई सुझाव दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले नेपालमा निरन्तर हवाई दुर्घटना हुने गरेको भन्दै कमजोरी हटाउने गरी गम्भीर भएर अध्ययन गर्न सरकारलाई सुझाव दिएका हुन् । उनीहरूले हवाइ दुर्घटना भएपछि बन्ने आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसकेको आरोपसमेत लगाएका छन् । बैठकमा राष्ट्रिय…