समाचार Archives | Page 2641 of 8522 | Khabarhub Khabarhub

मकवानपुर पहिरो : दुई जनाको शव फेला

बागमती– मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव आज फेला परेको छ ।  बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ ।   पहिरोमा परेका अझै तीनजना बेपत्ता रहेका छन्…