समाचार Archives | Page 2645 of 8522 | Khabarhub Khabarhub

एनआरएनए चेक रिपब्लिकको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) चेक रिपब्लिकको नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण तथा बुझबुझारथ कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय समन्वय परिषदको चुनाव गत जुलाई १६ मा सम्पन्न भएको थियो । अस्ट्रेलियन भोटिङ कम्पनी भेरो भोटिङमार्फत अनलाइन फेस भेरिफिकेसन प्रविधि मार्फत भएको चुनावमा ९८ प्रतिशत मत खसेको थियो । निर्वाचनमा बैकुण्ठ रायमाझी भारी मतका साथ अध्यक्षमा…