Live on
Your Voice, Your Power
काठमाडौँ – आगामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको होङझावमा १९औँ एसियाली खेलकुद (एसियाड) हुँदैछ । हरेक चार वर्षमा यो प्रतियोगिता आयोजना हुन्छ । नेपालले १९औँ संस्करणमा विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी प्रतियोगितामा सहभागी गराउँदै छ । एसियाली खेलकुदको तयारी सुरु भइसकेको छ । तयारीस्वरूप गण्डकी प्रदेशको राजधानी सहर पोखरामा चार खेलको…