समाचार Archives | Page 2664 of 8513 | Khabarhub Khabarhub

नेपालले पहिलोपटक विश्व साइक्लिङमा भाग लिँदै

काठमाडौँ – नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदैछ । यही साउन १७ देखि २८ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक–एक पुरुष–महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडी १९ औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्…