समाचार Archives | Page 2670 of 8505 | Khabarhub Khabarhub

राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप-२८)मा निमन्त्रणा गरिएको छ ।  संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेका राष्ट्रपतिका परराष्ट्र विज्ञ डा…