Live on
Your Voice, Your Power
ललितपुर– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताएका छन् । सोमबार विश्व बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संविधानले प्रत्याभूत गरेको नागरिकहरूको आवासको हक सुनिश्चित गर्नका लागि शहर विकास मन्त्रालयले काम गरिरहेको बताए । ‘नेपालको संविधानमा आवासको हकलाई मौलिक हकको रुपमा व्यवस्था भए…