समाचार Archives | Page 2737 of 8527 | Khabarhub Khabarhub

मुस्लिम नेता रजाको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाली कांग्रेसले पार्टी धनुषाका महाधिवेशन प्रतिनिधि एवं नेपाल हज समितिका पूर्वअध्यक्ष मोहम्मद शोएब रजाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी नेपाल मुस्लिम सङ्घका संस्थापक केन्द्रीय सदस्यसमेत रहनुभएका रजाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । विसं २००७ असोज २ गते जन्मनुभएका…