Live on
Your Voice, Your Power
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् । नेपाल रत्न तथा आभूषण सङ्घको आज आयोजित १९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा उनले मुलुकको समृद्धि र दिगो आर्थिक विकासका लागि निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको बताए । निजी क्षेत्रलाई बलियो बनाउन वर्तमान सरकारले कुनै…