समाचार Archives | Page 2758 of 8540 | Khabarhub Khabarhub

लघुवित्तविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौँ– लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै पीडितहरूले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।  लघुवित्त वित्तीय संस्थाहरूले गरिब जनताहरूलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा काठमाडौंको माइतिघरदेखि भद्रकालीसम्म विरोध र्याली सहितको प्रदर्शन गरेका हुन् । उनीहरूले नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा…