समाचार « Khabarhub

वैशाखी टेकेर सिंहदरबारमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन् । उनीहरू प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न वैशाखी टेकेर सिंहदरबार पुगेका हुन् ।  प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुराहरू राख्ने भन्दै उनीहरू सिंहदरबार पुगेका हुन् । उनीहरुको करिब २४-२५ जनाको टोली छ। तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी