समाचार « Khabarhub

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘हेल्लो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ । जनताका दैनिक जीवनसँग जोडिएका आधारभूत पूर्वाधारका समस्यालाई छिटोछरितो ढङ्गले समाधान गर्न मन्त्रालयले यो नयाँ कार्यक्रमको थालनी गरेको हो । यस सेवाअन्तर्गत नागरिकले आफ्नो क्षेत्रमा रहेका सडक, पुल, खानेपानी लगायतका पूर्वाधारसँग सम्बन्धित विभिन्न समस्या तथा गुनासाहरू सीधै मन्त्रालयमा…