Live on
Your Voice, Your Power
काठमाडौं– सहकारीको रकम अपचलन गरेको आरोपमा कारागार चलान भएको कुमार रम्तेलले सहकारी ठगी गरेर जीबी राईले आफूलाई फसाएको बताएका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, कोषाध्यक्ष, समानता सहकारीका सचिव तथा गोर्खा मिडिया नेटवर्क प्रालिमा आबद्ध कुमार रम्तेलसँग कास्की कारागारबाट झिकाएर समितिले बयान लिएको थियो । बयानका क्रममा रम्तेलले सहकारीको रकम ठगी गरेर फरार…