Live on
Your Voice, Your Power
प्रतिनिधिसभा बैठक प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । संसद बजेटसम्बन्धि छलफल जारी रहेका बेला अर्थमन्त्री वर्षमान पुन उपस्थित नभएको बताउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् । बजेटसम्बन्धी छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउँदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराएका…