समाचार Archives | Page 2821 of 8559 | Khabarhub Khabarhub

महिलामा प्रधानमन्त्री कप भलिबलको उपाधि पुलिसलाई

काठमाडौं– सातौँ प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ । पुलिसले एपीएफलाई २५-१२,२१-२५, २५-२३ र २५-१९ ले एपीएफलाई पराजित गरेको हो । पहिलो सेटमा सहज जित हात पारेको पुलिसले दोस्रो सेट भने एपीएफसँग पराजित भयो ।  तेस्रो सेट एपीएफले अग्रता लिए पनि जोगाउन नसक्दा २५-२३ मा पराजित…