Live on
Your Voice, Your Power
काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजमा विद्यमान सबै प्रकारका विभेदहरुलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका छन् । राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले बिहीबार काठमाडौं आयोजना गरेको आदिवासी जनजाती महिला अधिकार नीति स्तरमा नेतृत्व सम्बन्धी राष्ट्रिय गोष्टि उद्घाटन गर्दै उपराष्ट्रपति यादवले समाज र सरोकारवालाहरुलाई सहज गराउदै समाजमा विद्यमान सवै प्रकारका विभेदहरुलाई अन्त्य गर्न एकजुट हुनुपर्ने बताएका…