Live on
Your Voice, Your Power
बनियानी- झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउटा घरमा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छभने…