Live on
Your Voice, Your Power
काठमाडौँ - विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन्। खेलकुद पत्रकार फाब्रिजियो रोमानोले सामाजिक सञ्जालमार्फत मेसी परिवारको आधिकारिक वक्तव्य सार्वजनिक गर्दै जर्ज हाल चिकित्सकको निगरानीमा रहेको पुष्टि गरेका हुन्। मेसी परिवारका अनुसार जर्जको स्वास्थ्य स्थिति अहिले सामान्य र सकारात्मक रूपमा सुधारोन्मुख छ। उनको स्वास्थ्यलाई लिएर सञ्चार माध्यम र…